Wednesday, January 15Nepal News Portal
Shadow

पूर्व मिस नेपाल मलिना जोशीका निकै हट तस्विरहरु


मलिना जोशी सन् २०११ की मिस नेपाल हुन् । उनको जन्म सन् २७ जनवरी १९८८ मा भएको हो । पूर्व मिस नेपाल, मोडल तथा नायिका मलिना जोशी प्रेम रोमान्सका कारण बेला बेलामा चचार्मा आउने गर्छिन् । उनी चर्चामा आउनुको अर्को कारण हो सामाजिक संजालमा तस्विर सेयर पनि हो । मलिनाले आफ्ना तस्विरहरु सेयर गरेर चर्चा बटुलीरहेकी छिन् ।

पछिल्लो समय चलचित्र र म्यूजिक भिडियोका अलावा स्टेज कार्यक्रममा पनि ब्यस्त मलिानाले इस्टामा हट तस्विर सेयर गरेकी छिन् । जुन उनका फ्यानले रुचाएका छन् ।

उनका हट तस्विरहरु हेर्नुहोस्

source : glamournepal.com/malina-joshi-instagram

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्