Sunday, November 16Nepal News Portal
Shadow

अमेरिकामा थप ७४८ जनाको कोरोना संक्रमणबाट मृत्यु


काठमाडौं, २१ असोज (ससं) । अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७४८ जनाको मृत्यु भएको छ। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार यो अवधिमा त्यहाँ थप ४० हजार ३१७ जनामा संक्रमण पुष्‍टि भएको छ।

अमेरिकामा कुल संक्रमित संख्या ७७ लाख १९ हजार ४०३ पुगेको छ। तीमध्ये दुई लाख १५ हजार ७८० ले ज्यान गुमाएका छन्।

अमेरिकामा अहिलेसम्म ४९ लाख ३३ हजार ४५ जना संक्रमणमुक्त भइसकेका छन्। हालसम्म २५ लाख ७० हजार ५७८ जना सक्रिय संक्रमित छन्। तीमध्ये १४ हजार ४६७ जना गम्भीर छन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्