Wednesday, January 15Nepal News Portal
Shadow

दुनियाकै कस्तो अनौठो जिव हो यो जुन कहिल्यै पनि मर्दैन? हेर्नुहोस्


एजेन्सी, (ससं) । सुक्ष्म जीव टार्डिग्रेड्सको वंशाणुका बारेमा कहिल्यै सुन्नु भएको छ ? असाधारण क्षमताको भएको यसका आठवटा खुट्टा हुन्छन् । जो अत्यधिक चिसो ठाउँ, खतरनाक सुख्खा ठाउँमा मात्र नभई अन्तरीक्षणमा समेत बाँच्न सक्ने बैज्ञानिकहरुको दाबी गरेको ओएसनेपालले अन्तराष्ट्रिय समाचार एजेन्सीहरुलाई स्रोत मानेर यो समाचार समाग्री तयार पारेको हो ।
एक मिलिमिटर वा त्योभन्दा पनि सानो आकारको यो जीवमा पत्ता लागेको दुईवटा प्रजातिहरुको डिएनए डिकोड गरेका छन् र यस एउटा जिनका कारण उ कहिल्यै पनि नर्मर्ने रहस्य बैत्रानिकहरुले पत्ता लगाउन सफल भएका हुन् ।

यसलाई पानी भालु पनि भनिन्छ । जो पृथ्वीमा जस्तो सुकै प्रलय भएर अरु सबै जीवजन्तु मरे पनि यो पानीभालु चाहिँ बाँच्ने सोधकर्ताको दाबी छ । पानी भालुको शरीरमा भएको असाधारण प्रतिभाको जिन सुख्खा परिस्थितमा सक्रिय हुने र ख्खा ठाउँमा पानी पर्दा निस्क्रिय हुने असाधारण क्षमताका कारण यो सम्भव भएको बैज्ञानिकहरु बताउँछन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्