Monday, February 10Nepal News Portal
Shadow

यो ४ रोग भएका व्यक्तिका लागि उपयुक्त बासी रोटी


काठमाडौं, (ससं) । रोटी धेरैले बेलुका पख होस् या दिउँसोमा खाने गर्दछन् । बेलुका खाँएको रोटी उग्रियमा भोलि पल्ड खाने पनि गरिन्छ । किनकी बासी रोटी पनि मिठो हुन्छ ।

बासी रोटी खाँदा मिठो हुने मात्र होइन शरिरलाई फाइदा पनि गर्छ । यदि तपाई पेट खराब भएर तनाव भइरहेको छ भने बासी रोटी खाँनु राम्रो हुन्छ । दुध र बासी रोटीको सेवनले तनाव घटाउन र पेटको समस्या निको पार्छ ।

सुगर भएकाहरुले पनि दुध र बासी रोटी खानु राम्रो हुन्छ । उच्च रक्तचाप वा ब्लडप्रेसरको समस्या भएकाले पनी बिहानै चिसो दुधसँग बासी रोटी खानु राम्रो हुन्छ । यदि तपाईलाई ग्यास्ट्रिकको समस्या छ भने पनि बासी रोटी खाने गरेमा समस्या हट्छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्