काठमाडौं, (ससं) । आज (शनिबार) देशभर पश्चिमी वायुको आंशिक प्रभावले पहाडी भेगका हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ ।
आज दिउँसो पनि पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जाानकारी दिएको हो । देशका उच्चपहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।
आजको देशभरको मौसम यस्तो रहेको छ?
- स
- स
- स