काठमाडौं, (ससं) । बेलायतमा एउटा यस्तो रुख फेला परेको छ जहाँको रुखमा पूरै पैसाको सिक्का फल्छ । सुन्दा अचम्म लाग्छ तर यो साँचो हो ।
जुन बेलायतकै १७०० वर्ष पुरानोल रुख हो । पीक जिल्लामा रहेको यस रुखमा बेलायतको मात्रै नभएर संसारका हरेक देशका सिक्का जोडिएका छन् ।यो धार्मिक प्रयोजनको लागी तयार गरीएको रुख हो । यस रुखमा सिक्का फलेको त होइन् तर, रुखमा सिक्का लगाउँदा सुख शान्ति आउने र मनोकामना पूरा हुने विश्वास रहेको छ ।यहाँ संसारभरबाट आउने मानिसले रुखमा सिक्का लगाईदिन्छन् । यसै कारणले गर्दा सो स्थान पर्यटकीय स्थल बनेको छ ।
भेटियो पैसा नै पैसाले भरिएको रुख !
- स
- स
- स