Thursday, April 18Nepal News Portal
Shadow

अवसर कसरी चिन्ने?


काठमाडौं, (ससं) । हामीले समय व्यावस्थापन अपनायौं, सफलता र कामको सम्बन्ध बुझ्यौ भने अवसर चिन्ने कौशल आफै विकास हुन्छ । केही बालबालिका आफ्रनो कसरियरको लागि सजग हुन्छन् । उनीहरु पहिलेदेखि नै समय व्यावस्थापन सिक्छन् । यो नै सही अवसर हो भन्ने उनीहरुलाई थाहा हुन्छ । यदि यी दुई-तीन वर्षमा अवसर गुमाइयो भने केही पनि उनीहरुको इच्छा अनुसार हुँदैन ।यसरी कडा प्रतिस्पर्धाबीच पनि उनीहरुले अवसरको लाभ उठाएरै छोड्छन् ।
प्राय मानिसहरु मौकाको फाइदा उठाउनु जस्तो कहावतलाई नकारात्मक या फाइदा उठाउने नीति मान्छन् । अवसर आफ्नो वशमा राख्न नसक्नेले मात्र सोच्छन् । अवसरवादी असफलतालाई पनि सफलता बराबर शक्तिशाली ठान्छन् । यसकारण अवसर चुकेपछि उनीहरु आफ्नो कमी- कमजोरीहरु हटाउनको लागि कोशिश गरिरहन्छन् । यस्तो स्थितिमा उनीहरुलाई सानोतिनो या मामुली अवसरको सट्टा राम्रो अवसर हात लाग्छ । ( समय व्यवस्थापन)

Total Page Visits: 825 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्