Friday, July 4Nepal News Portal
Shadow

गर्भ रोक्ने घरेलु उपाय यस्ता छन्


काठमाडौं, (ससं)
गाजर
गाजरको एक चम्चा बिउलाई पानिमा मिसाएर दिनहु पीउनाले गर्भधारण नहुने मान्यता परापूर्वकाल देखि चली आएको छ।

मेवा
असुरक्षित यौन सम्बन्ध भएको खण्डमा महिलाले काँचो मेवा एक हप्ता सम्म खानाले गर्भधारण हुँदैन। यो पनि गर्भ रोक्ने घरेलु उपायलाई रुपमा धेरै समय देखि अपनाउने गरिन्छ।

हिंग
हिंगलाई तातो पानिमा हालेर खानाले पनि गर्भधारण देखि बचाउन सक्छ। यस उपाय पनि प्राचिन गर्भ रोक्ने पद्दति रहेको छ ।

दालचिनी
दालचिनीलाई पनि गर्भ रोक्ने घरेलू वस्तुको रुपमा लिन सकिन्छ। यसले आफ्नो असर देखाउन ढिला गर्ने हुँदा लामो समय सम्म प्रयोग गर्नु पर्ने हुन्छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्