Wednesday, February 12Nepal News Portal
Shadow

संसारकै सबैभन्दा अचम्मका २० बिबाह भिडियोमा हेर्नुुहोस्, तपाईलाई अचम्म लाग्न सक्छ


 

काठमाडौं, (ससं)। अहिले हामीले जुन दुनियाँकै सबैभन्दा अचम्मकाबिबाह भनिएको छ ती इन्टरनेटमा सबैभन्दा भाईरल छन् । दुनियाँले सेयर गरेका तस्वीर आखिर कस्ता छन् त हरेक मानब जिवनका लागि बिवाह महत्वपूर्ण क्षण हो । यसले नयाँ जीवनको सुरुवात भएको अनुभव गरिन्छ । बिबाहमा खुशी नहुँने सायदै कम हुन्छन् । बच्चादेखि नै हरेक मानिसको सपना जीवन राम्रो बनाउँने ।

खुशी जीवन विताउँने । समाजको गन्ने मान्ने हुने भन्ने हुन्छ । एउटा सुन्दा हामीलाई सामान्य लाग्न सक्छ हामीले किन बिबाह गर्छौ यसको कसरी उत्पति भएको थियो र प्रकारहरु के–के हो त जान्नुहोस आज बिबाहको बारेमा केहि रोचक र अनौठो कुराहरु यस्ता छन् ।

मानव जीवनलाई आदर्श रुपमा सञ्चालन गर्न विवाहको चलन सुरु भएको हो । आफ्नो सम्पत्ति अरुलाई दान दिँदा विधिपूर्वक दिने चलनजस्तै कन्याका पिताले आफ्नी छोरीलाई धार्मिक विधि अपनाएर कुमारको हातमा सुम्पने चलन चलेको हो ।विवाहको प्रचलन मानिसहरुमा मात्रै छ । विवाह प्राचीनकालदेखि चलिआएको एउटा संस्कार हो । विश्वकै पहिलो लिखित ग्रन्थ मानिने ऋग्वेदमा सूर्य र सूर्याको प्रसङ्गमा विवाह संस्कारका सबै वैदिक मन्त्रहरु उल्लेख गरिएका छन् ।

विवाह संस्कारसँग सम्बन्धित सबै क्रियाकलाप (पाणिग्रहण आदि) पनि ऋग्वेदमा उल्लेख छन् । भन्नुको तात्पर्य के भने वैवाहिक प्रथा त्यस बेलादेखि नै प्रचलनमा थियो । चार वेदमध्ये सबैभन्दा पछिल्लो अथर्व वेदमा पनि विवाह संस्कारबारे उल्लेख छ ।पुरातनकालमा भने विवाहको चलन थिएन । विवा हको चलनबारे हाम्रा पुराणमा एउटा रोचक कथा पाइन्छ ।

संसारमा भएका त्यस्ता रोचक विवाहहरुलाई भिडियोमा हेरौं

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्