Wednesday, April 24Nepal News Portal
Shadow

आज सुन चाँदीको मूल्य कति? हेर्नुहोस्


काठमाडौं, (ससं) । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज ‍बुधबार छापावाला सुन मंगलबार नै कायम भएको मूल्य प्रतितोला ८६ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

यस्तै तेजाबी सुन पनि आज ८६ हजार २५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने आज तोलामा १० रूपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १२४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Total Page Visits: 579 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्