Tuesday, June 18Nepal News Portal
Shadow

भविष्य हेर्न महिलाहरुको स्तन समात्ने अचम्मका ज्योतिष, हेर्नुहोस् (भिडियो सहित)


काठमाडौं, (ससं) । मानिसहरु अझै पनि जन्मकुण्डली, हात हेराउने कुरामा विश्वास राख्छन् । सबैलाई आफ्नो भबिष्य प्रति चिन्ता हु्न्छ ।
यो सन्दर्भ हो छिमेकी मुलुक चिनको । उनले महिलाहरुको स्तन समाएर भविष्य बताउँदे गरेको देख्न सकिन्छ ।
उनको जन्म कुण्डली हेर्ने तरिकाले दुनियाँलाई नै चकित पारेको छ । उनी महिलाहरुको स्तन मुसारेर जन्म कुण्डली हेर्ने गर्छन् । भविष्य हेर्न महिलाहरु पनि घण्टौँ लामो लाईनमा बस्ने गरेका छन् । हेर्नुहोस् भिडियो

Total Page Visits: 2189 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्