Saturday, April 13Nepal News Portal
Shadow

यस्तो अनौठो गाउँ जहाँका मानिसका साथै पशुपंक्षी पनि अन्धा !


काठमाडौं, (ससं) । आँखको ज्योती बिना यो संसार हामीलाई फिक्का लाग्ने गर्दछ । तर प्रशान्त महासागरमा रहेको यो स्थान अनौठो रहस्यले भरिएको छ ।
त्यहाँका मानिसहरु कोहि पनि आँखा देख्दैनन् । साथै त्यहाँका पशुपंक्षीहरु पनि आँखा देख्न सक्दैनन् ।
यो गाउँमा ३०० जना मानिस छन् । त्यो गाउँमा न बिजुली न त कुनै लाइट । उनीहरुलाई दिन र रातमा केहि फरक पर्दैन ।

Total Page Visits: 538 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्