Wednesday, April 24Nepal News Portal
Shadow

के तपाँई दिनहुँ कागती पानी सेवन गर्नुहुन्छ ? कागती पानी पिउनु अघि सोच्नुहोस् यस्ता कुरा


काठमाडौं, (ससं) । विहान विहान खाली पेटमा कागती पानी पिउनुका धेरै फाइदा छन्। तर तपाई दिनहुँ कागती पाउनी पिउनु हुन्छ भने तपाईले सचेत हुने ठाउँ पनि छन्।
१. ज्यादा कागतीपानीले दाँतलाई असार पुर्याउँछ। कागतीमा हुने एसिडले दातँमा हुने इनामेललाई पुर्याउने हानीबाट बच्न पाइप९स्ट्र०बाट पिउनु उपयुक्त हुन्छ।

२. सबै अवस्थामा कागती पानी पिउनु हुन्न। एसिडटी, हार्ट बर्न, रिफ्लक्स जस्ता समस्यामा कागती पानीबाट बच्नु पर्छ।

४. तपाईको दाँतमा पहिल्यै समस्या छ भने पनि कागती पिउनु अघि डेन्टिस्टको सल्लाह लिन जरुरी छ।

५. धेरै मात्रामा कागती पानी पिउँदा धेरै पटक पिसाव आउँछ। बारम्बार शरिरबाट पिसाव जाँदा पनि डिहाइड्रेशनको समस्या हुनसक्छ।

६. धेरै कागती पानीले एसिडिटी त बढाउँछनै । पेटका अन्य अंगहरुमा हानी पनि पुर्याउन सक्दछ। धेरै कागती पानी पिउँनाले पाचन प्रणाली समेत खराब हुन् सक्छ।

७. कागती पानीमा अक्सलेट्स हुन्छ, जुन शरिरमा क्रिष्टलको रुपमा जम्न सक्छ। यसले क्याल्सियम एब्सजर्पसनलाई पनि प्रभावित पार्न सक्छ। यसले मृगौला र कलेजोलाई पनि प्रभाव पार्नसक्छ।

८ ज्यादै तातो पानी र चिसो कागती पिउँदा साह्रै फाइदा हुँदैन । मनतातो कागती पिउँदा धरै फाइदा लिन सकिन्छ।

Total Page Visits: 934 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्