Saturday, April 13Nepal News Portal
Shadow

भारतमा २४ घण्टामा १ लाख संक्रमित थपिए


दिल्ली, (ससं) । दिल्लीमा संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । महाराष्ट्रपछि कोराना नियन्त्रणका लागि भारत सरकारले दिल्लीमा कडाइ गर्न लागेको हो ।
केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनु्सार भारतमा पछिल्लो २४ घण्टामा ९६,९८२ नयाँ संक्रमित थपिएका छन् । डिस्चार्ज हुनेको संख्या ५०,१४३ रहेको छ भने ४४६ जनाको मृत्यु भइसकेको छ ।

भारतको आर्थिक राजधानी मुम्बईमा समेत सोमबारदेखि रात्रीकालिन कर्फ्यु लगाइएको छ । मुम्बइमा सिनेमा घर र भीडभाड हुने व्यापारिक थलोहरु बन्द गरिएको छ ।

Total Page Visits: 431 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्