Thursday, July 3Nepal News Portal
Shadow

प्रभु क्यापिटलद्वारा विद्यालयलाई कम्प्युटर सहयोग


काठमाडौं, (ससं) । प्रभु क्यापिटल लिमिटेडले पोखरा स्थित चण्डिका आधारभूत विद्यालयलाई २ वटा कम्प्युटर सेट सहयोग प्रदान गरेको छ । सोहीदिन क्यापिटलले अर्को सामाजिक संस्थाकर्मफ्लाइट्स फाउण्डेसनलाई थप १० वटा कम्प्युटर सिपियु सहयोग वितरण गरेको हो । क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत दुर्गम क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई कम्प्युटर प्रविधिको सिकाई तथा अभ्यासमा सजिलो हुनुका साथै कम्प्युटर प्रविधिमा पहुँच विस्तार होस भन्ने उद्देश्यका साथ आइतबार पोखरामा एक कार्यक्रम गरी विद्यालय तथा फाउण्डेसनलाई सहयोग वितरण गरेको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्