Tuesday, May 28Nepal News Portal
Shadow

कोभिड संक्रमित बढेसँगै बन्द रहेका उद्योग पुःन सञ्चालनमा, व्यापार धमाधम चल्न थाल्यो


काठमाडौं, (ससं) । कोभिड संक्रमितको संख्या प्रतिदिन बढ्न थालेसँगै वर्षौंदेखि बन्द भएका अक्सिजन उद्योग चल्न थालेका मात्रै छैनन्, व्यापार समेत राम्रो गर्न थालेका छन् ।
अस्पतालहरू आफैंले अक्सिजन बनाउन थालेपछि थला परेका अक्सिजन उद्योग कोरोना संक्रमितको संख्या बढेसँगै धमाधम चल्न थालेका छन् । अक्सिजनको व्यापारमा नाटकीय सुधार आएपछि अन्य अक्सिजन उद्योगमा आफ्ना सिलिन्डर भरेरसमेत बिक्री गर्न थालिएको छ ।

Total Page Visits: 877 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्