Tuesday, May 28Nepal News Portal
Shadow

आज सुनको मुल्य बढ्यो


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज आइतबार सुनको मूल्य तोलाको एक सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

त्यस्तै, आइतबार तेजावी सुनको भाउ पनि तोलाको एक सय रुपैयाँले नै बढेर प्रतितोला ९१ हजार ३ सय रूपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने तोलाको ५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

Total Page Visits: 1253 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्