Thursday, November 30Nepal News Portal
Shadow

बिपी प्रतिष्ठानमा धरानमा उपचाररत् कोरोना संक्रमित वृद्धको मृत्यु


बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् एक जना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ।

इटहरी२० का ७८ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार बिहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।उनी भदौ १९ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए।
उनी एमेनिया र ग्यास्ट्रिक रोगका बिरामी पनि थिए।

Total Page Visits: 642 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्