Monday, July 15Nepal News Portal
Shadow

आज घट्यो सुनको मूल्य


काठमाडौं । स्थानिय बजारमा बुधबार (आज) सुनको मूल्य घटेको छ । दिनहुँ बढेको सुनको मूल्य आज घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा ३०० रूपैयाँले घटेर ९२ हजार रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजाबी सुन ९१ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको हो ।
चाँदीको मूल्य पनि आज स्थिर छ । चाँदी आज पनि १३ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्