Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
जेठ १७ सम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय – Udhyognews.com
Thursday, June 12Nepal News Portal
Shadow

जेठ १७ सम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय


काठमाडौं । सरकारले सबै अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल र भारतबीचको उडान बाहेक सबै उडान स्थगन भएको जनाएको हो।

प्राधिकरणले जेठ १७ गते सोमबारसम्म एयर बबल सुविधाबाहेकका उडान स्थगन भएको जनाएको छ। सरकारले यसअघि बैशाख २३ गते रातिबाट ३१ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो।

मंगलबार पर्यटन मन्त्रालयमा भएको छलफलमा भारत बाहेकका अन्य देशमा गरिएको हवाई बन्दलाई निरन्तरता दिएको हो । आन्तरिक उडान तर्फपनि सरकारले सोहि समयसम्म रोक्न तयारी गरेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्