Thursday, April 18Nepal News Portal
Shadow

आज कति छ सुनको मूल्य? हेर्नुहोस्


काठमाडौं । स्थानिय बजारमा बिहिवार (आज) पनि सुनको मूल्य घटेको छ । हिजोको तुलनामा आज प्रतितोला ४०० रुपैयाँले घटेर ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य ९१ हजार १०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य पनि आज घटेको छ । हिजोभन्दा तोलामा १० रुपैयाँ घटेको चाँदी आज प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महास‌ंघले जनाएको छ ।

Total Page Visits: 837 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्