Monday, November 27Nepal News Portal
Shadow

कोरोना नियन्त्रण कोषलाई सिद्धार्थ बैंकको १ करोड ४ लाख सहयोग


 

काठमाडौं । सिद्धार्थ बैंकले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि १ करोड ४ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले प्रत्येक प्रदेश सरकारको सो कोषमा १० लाखका दरले ७० लाख र आफ्ना शाखा रहेका १७ वटा गाउँपालिकाका कोषमा दुई लाखका दरले ३४ लाख सहयोग गरेको हो।

बैंकले स्थानीय अधिकारी एवं अन्य सरकारी निकायसँगको समन्वयमा देशभरका विभिन्न शाखाहरुबाट सेवा प्रदान गर्दै आइरहेको बताएको छ।

Total Page Visits: 920 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्