काठमाडौं । आर्थिक वर्ष .(आ.व) २०७७ /७८ को तेस्रो त्रैमाससम्ममा १९ ओटा जीवन बीमा कम्पनीहरुमध्ये दुई ओटा कम्पनीको नाफा घटको छ । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार यूनियन लाइफ इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा संस्थानको नाफा भने घटेको छ । १९ जीवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा ३ अर्ब २० करोड ८८ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ६९ करोड ४६ लाख ६८ हजार रुपैयाँ नाफा कमाएका थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुले १९.०८ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएका हुन् ।
जीवन बीमा कम्पनीको नाफा १९ प्रतिशतले ले बढ्दा दुई कम्पनीको घट्यो
- स
- स
- स
यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’ [Email : [email protected]]
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
आइएमई लाइफ इन्स्योरेन्सको सातै प्रदेशमा बीमा साक्षरता कार्यक्रम सम्पन्न
by Udhyog News
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको सातौं वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन बीमाको क्षेत्रम...
आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत फुयाँलको दोस्रो कार्यकाल थप
by Udhyog News
काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँललाई दोस्रो कार्यकालका लागि समय ...
प्रोटेक्टिभ माइक्रोले आइपीओ निष्काशन गर्ने
by Udhyog News
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको २२ लाख ५० हजार कित्ता साधारण ...
पोखरेलले पाए सानिमा मिडिलको निमित्त सीइओको जिम्मेवारी
by Udhyog News
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी डा. मणिराज पोखरेलले पाएका छन...
नेशनल लाइफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न
by Udhyog News
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल अभिकर्ताहरुलाई छुट्टा छुट्...
सूर्यज्योति लाइफले माग्यो धेरै शाखाको लागि ठुलो संख्यामा कर्मचारी
by Udhyog News
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले दुई पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरका लागि ५ श...