Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
मेगा बैंकद्वारा कोभिड डेडिकेटेड हस्पिटललाई ३ लाख ५० हजार सहयोग – Udhyognews.com
Monday, June 9Nepal News Portal
Shadow

मेगा बैंकद्वारा कोभिड डेडिकेटेड हस्पिटललाई ३ लाख ५० हजार सहयोग


काठमाडौं । मेगा बैंकले कास्कीको लेखनाथमा सञ्चालनमा आउन लागेको कोभिड डेडिकेटेड हस्पिटललाई ३ लाख ५० हजार सहयोग गर्ने भएको छ । पोखरा महानगरपालिका र लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको अग्रसरतामा हस्पिटल सञ्चालनको तयारी भइरहेको छ ।
सय बेड क्षमताको हस्पिटलका लागि बैंकको तर्फबाट १० बेड सहयोग गर्ने सहमति भएको बैंकका निर्देशकले जानकारी दिएका हुन् । १० बेडका लागि बैंकले ३ लाख ५० हजार रुपैयाँ सहयोग गर्न लागेको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्