Tuesday, June 18Nepal News Portal
Shadow

आज कति छ सुन चाँदीको मूल्य


काठमाडौं । स्थानीय बजारमा आज सुन चाँदीको भाउ बढेको छ। महासंघका अनुसार मंगलबार छापवाला सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ, तेजावी सुनको भाउ ९२ हजार ९ सय रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार ३ सय ९० रुपैयाँ कायम गरिएको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ, तेजावी सुनको भाउ ९२ हजार ३ सय र चाँदी तोलाको १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

Total Page Visits: 1263 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्