काठमाडौं। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई जग्गा लगायतका पूर्वाधार उपलब्ध गराउने भएको छ ।
कम्पनीका अध्यक्ष नन्दकिशोर बस्नेतले कुनै कम्पनी अक्सिजन उत्पादनका लागि आए औद्योगिक क्षेत्रको जग्गा, विद्युत, पानि लगायतका पूर्वाधार उपलब्ध गराउने तथा नियमावली छोट्याएर भएपनि उद्योगलाई काम गर्न सहज बनाइदिने बताएका हुन्।
नेपालमा अब अक्सिजन सिलिन्डरको अभाव नहुने भएकाले र माग अनुसारको अक्सिजन उत्पादन गर्न आवश्यक रहेको उनलको भनाई छ ।
औद्योगिक क्षेत्रमा अक्सिजन प्लान्ट राख्न जग्गा र पूर्वाधार तत्कालै दिइने
- स
- स
- स