Wednesday, April 24Nepal News Portal
Shadow

लोकराजको ‘त्यो पर्दैन’ गित सार्वजनिक (भिडियो सहित)


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष तेस्रोपटक प्रधानमन्त्री पदको सपथ लिँदा ‘त्यो पर्दैन’ बोलेपछि सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म निकै ‘भाइरल’ नै बन्यो । अहिले पनि ‘त्यो पर्दैन’ सामाजिक सञ्जालमा प्रयोग भइरहेको छ ।
यही परिप्रेक्ष्यमा गीतका लोकराज अधिकारीले ‘त्यो पर्दैन’ लाई सापटी लिएर ‘त्यो पर्दैन’ गीत तयार पारेका छन् । जसको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा गायक योगेशकाजी, देवेन्द्र बब्लु र गायिका सारिका घिमिरेको स्वर छ । गीतमा योगेशकाजीकै संगीत, एरेञ्ज र मिक्सिङ छ ।

हेर्नुहोस् भिडियो 

 

Total Page Visits: 1256 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्