Tuesday, May 28Nepal News Portal
Shadow

आज सुनको मूल्य चार सय घट्यो


काठमाडौं । स्थानीय बजारमा आज सुनको भाउ चार सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाला सुनको भाउ प्रतितोला ९३ हजार ३ सय रुपैयाँ, तेजावी ९२ हजार ८ सय रुपैयाँ निधारण गरिएको छ ।

चाँदीको मूल्य तोलाको १ हजार ३ सय ५० रुपैयाँ कायम गरिएको छ । हिजो छापावाला सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँ, तेजाववी ९३ हजार २ सय रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार ३ सय ६० रुपैयाँ रहेको थियो ।

Total Page Visits: 1003 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्