Tuesday, May 28Nepal News Portal
Shadow

‘द भ्वाइस अफ नेपाल’ स्थगित


काठमाडौं । कोरोनाभाइरस (कोभिड-१९) महामारीको कारण गायन रियालिटी सो ‘ द भ्वाइस अफ नेपाल’ स्थगित भएको छ ।
सोले आज (शुक्रबार) एक विज्ञप्ती जारी गर्दै शुक्रबार र शनिबारका नकआउट चरणका एपिसोड प्रसारण नहुने जनाएको हो ।
विज्ञप्तीमा उल्लेख छ( कसैको पनि जीवन र स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो भन्ने कुरालाई प्राथमिकता दिँदै, हामी जो जहाँ छौं त्यहीँ नै सेल्फ आइसोलेसनमा बस्ने निर्णय गरेका छौं ।
यो साता कुनैपनि छायांकन र कार्यक्रम नगर्ने निर्णय गर्‍यौं ।’ परिस्थिती अनुकूल भए अर्को सातादेखि सो नियमित हुने समेत जनाइएको छ ।

Total Page Visits: 1374 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्