काठमाडौं । नेपाल टेलिकमले अब सबै स्वास्थ्यकर्मीका लागि निःशुल्क भ्वाइस् कल उपलब्ध गराउने भएको छ । कोरोना महामारीको समयमा फ्रन्टलाइनमा रहेर बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिष्टलगायत सबै स्वास्थ्यकर्मीहरुलाई हौसला दिनका लागि नेपाल टेलिकमले ‘धन्यवाद स्वास्थ्यकर्मी अफर’ उपलब्ध गराउने भएको हो ।
नेपाल टेलिकमले स्वास्थ्यकर्मीलाई निःशुल्क भ्वाइस कल सुविधा दिने
- स
- स
- स
यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’ [Email : [email protected]]
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
by Udhyog News
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपछि मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सह...
शेयर बजार २६६७ अंकमा झर्यो
by Udhyog News
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २६६७ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १३.०३ अंक घटे...
ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
by Udhyog News
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् ।
यससम्बन्धी सम्झौ...
सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्वः मन्त्री यादव
by Udhyog News
काठमाडाै । खानेपानी मन्त्री प्रदीप यादवले सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख ...
धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया सुरु
by Udhyog News
काठमाडौं । नेपाल सरकारले धितोपत्र बोर्ड अध्यक्ष छान्न फेरि प्रक्रिया थालेको छ । पटक–पटक प्रक्रिया सुरु गरे पनि विभिन्न क...
नीतिगत व्यवस्थाका कारण उद्योगको विकास हुन सकेनःअध्यक्ष राजेशकुमार
by Udhyog News
काठमाडौं। उद्योग परिसंघ (सिएनआई) अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको नीतिगत व्यवस्थाका कारण उद्योगको विकास हुन नसके...