Friday, January 24Nepal News Portal
Shadow

उपाय सिटी कार्गोले अक्सिजन सिलिण्डर निःशुल्क ढुवानी गर्दै


काठमाडौं । अहिले कोरोना भाईरसको महामारीको समयमा अक्सिजन सिलिन्डरको माग बढेको हुँदा यसलाई सहज गर्ने उद्देश्यका साथ उपाय सिटी कार्गोले निःशुल्क दुवानी सेवा दिईरहेको छ ।
निषेधाज्ञाका कारण अक्सिजन सिलिन्डर ओसार पोसार गर्न सर्वसाधारण तथा केही संस्थाहरुलाई धेरै समस्या पारीरहेको थाहा पाएपछि उपाय सिटी कार्गोका कर्मचारी र यस संस्थासँग आबद्ध टाटा योद्धा र टाटा एसका सवारीधनीहरु मिलेर हाल काठमाडौं, पोखरा तथा बुटवल–भैरहवामा निशुल्क सेवा दिदैं आएका छन् ।
आपतको यो बेला सम्पर्क गर्न सजिलो होस् भनेर ९८८१०९८८३० र ९८८१०९८८८० मा फोन गर्न सकिनेछ । यो सेवा २४ घन्टा नै उपलब्ध छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्