Thursday, May 23Nepal News Portal
Shadow

शिखर इन्स्योरेन्सको २७.७७ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत


काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २७.७६९ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ३८ लाख ४० हजार २०२ कित्ता बोनस शेयर मंगलवार (आज) नेप्सेमा सूचीकृत भएको हो । यो बोनस शेयर गत चैत ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको थियो ।

अब यो शेयर शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।

Total Page Visits: 663 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्