Sunday, April 20Nepal News Portal
Shadow

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा कारोबार ?


काठमाडौं । स्थानीय बजारमा श्क्रबार (आज) सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा ९४ हजार २ सयमा कारोबार भएको थियो भने आज तोलामा चार सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १३५० रहेको महासंघले जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्