Thursday, January 23Nepal News Portal
Shadow

बजेट सिफारिस गर्न मन्त्रिपरिषको बैठक बस्दै


काठमाडौं । आगामी आर्थिक वर्षको बजेट स्वीकृतिका लागि आज मन्त्रिपरिषद बैठक बस्दैछ । बैठक बिहान ठिक ११ बजे बोलाइएको छ । मन्त्रिपरिषद बैठकले अध्यादेशका रुपमा बजेट ल्याउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने भएको हो ।
राष्ट्रपति भण्डारीले स्वीकृति प्रदान गरेपछि आज अपराह्न ४ बजे अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि पूर्ण आकारको बजेट सार्वजनिक गर्नेछन ।

बजेट स्वास्थ्य, राहात तथा पुनर्स्थापनामा केन्द्रित हुनेछ । यस्तै कर्मचारीको तलव र वृद्ध भत्ता बढाउने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा पनि गरेका छन । बजेटको आकार बढ्ने भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्