काठमाडौं । अध्यादेशबाट ल्याइएको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर लगाएकी छिन् । मन्त्रिपरिषदको बैठकले राष्ट्रपतिलाई अध्यादेशबाट बजेट ल्याउन सिफारिस गरेको थियो ।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अपरान्ह ४ बजे बजेट प्रस्तुत गर्दै छन् । पौडेलको यो दोस्रो बजेट हो । ५ वर्ष अगाडी केपि ओली नै प्रधानमन्त्री हुँदा आर्थिक वर्ष २०७३/७४ मा बजेट प्रस्तुत गरेका थिए । उनको पहिलो बजेटको आकार १० खर्ब ५० अर्ब रुपैयाँको थियो ।
अध्यादेशबाट ल्याइएको बजेटमा राष्ट्रपतिको लालमोहर
- स
- स
- स