Sunday, April 13Nepal News Portal
Shadow

सुनको मूल्यमा आज पनि वृद्धि


काठमाडौं । स्थानीय बजारमा सोमबार (आज) सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा ९४ हजारमा कारोबार भएको सुनको मूल्यमा आज तोलामा दुई सयले बढेर ९४,२०० कायम भएको छ । आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रहेको छ ।
आज चाँदीको मूल्य प्रतितोला १३६० रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्