Saturday, November 25Nepal News Portal
Shadow

एसइई परीक्षा आन्तरिक मूल्यांकनबाटै हुने


काठमाडौं । सरकारले यो वर्षको एसइई परीक्षा पनि आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ। सोमबार (हिजो) बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद बैठकले एसइई परीक्षा आन्तरिक मूल्यांकन विधिअनुसार नै गर्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सोमबार (हिजो) बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
गत वर्ष परीक्षा सुरू हुनुभन्दा एक दिनअगाडि एसइई स्थगित गरिएको थियो।

 

Total Page Visits: 952 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्