Thursday, May 23Nepal News Portal
Shadow

अर्थविद् गोबिन्दबहादुर थापाको मृत्यु


काठमाडौं । अर्थविद् गोबिन्दबहादुर थापाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । एक महिनादेखि कोरोना संक्रमणसँग जुधिरहेका थापाको गंगालाल अस्पतालमा उपचारको क्रममा मंगलबार (आज) बिहान मृत्यु भएको हो ।
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक समेत रहेका थापाले एसियाली विकास बैंकको नेपाल प्रतिनिधि भएर मनिलामा काम गरेका थिए ।

Total Page Visits: 892 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्