काठमाडौं । आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्डले प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ९ थान दमकल दिएको छ। प्रदेश नं.२ मा नेसनल फायर सेफ र आईएमई मोटर्सको संयुक्त कार्यमा मन्त्रालयलाई दिएको हो । मन्त्रालयका पदाधिकारीहरुको उपस्थितिमा आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशील राना थापाका साथै नेसनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीले ९ थान दमकल हस्तान्तरण गरेका हुन्।
प्रदेश नं २ लाई अशोक लेलैण्डद्वारा ९ थान दमकल हस्तान्तरण
- स
- स
- स