Friday, July 12Nepal News Portal
Shadow

२४ घण्टामा थप ५,२८५ जनामा कोरोना संक्रमण पुष्टि, ६८ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८९८ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ ।
त्यसैगरी २४ घण्टामा थप ६८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ४५४ पुगेको छ ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्