Tuesday, May 28Nepal News Portal
Shadow

रश्मिकाले जितिन ‘मोस्ट डिजाइरेबल महिला’ उपाधि



काठमाडौं । रश्मिका मन्दानले २०२० को ‘मोस्ट डिजाइरेबल महिला’ उपाधि जितेकी छिन् । बैगलोर टाइम्सले उनलाई यो उपाधि दिएको हो । गत साल बैगलोर टाइम्सले रश्मिकालाई गुगलबाट नेसनल क्रस’को उपाधि दिएको थियो ।

कन्नड फिल्म ‘किरिक पार्टी’बाट २०१६ मा डेब्यु गरेकी रश्मिकाले छोटो समयमै तमिल फिल्ममा तहल्का मच्चाएकी थिइन् । तेलगुका सबै चर्चित हिरोसँग फिल्म खेलेकी रश्मिकामा इन्स्टामा मात्र १ करोड ज्यादा फलोअर छन् । तमिलमा भने उनले यही साल डेब्यू गरेकी हुन् । कार्थीसँगको ‘सुल्तान’ उनको तमिलमा पहिलो फिल्म थियो ।

Total Page Visits: 1127 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्