Thursday, April 18Nepal News Portal
Shadow

चौधरी उद्योग ग्रामको सीजी फुडमा आगलागी


काठमाडौं । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योग ग्रामको सीजी फुडमा आगलागी भएको छ । उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको पूर्वनवपरासी जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको हो ।
प्रहरी कार्यालय स्रोतका अनुसार बुधबार (आज) बिहान ८ः२० बजेबाट आगो लाग्न शुरु भएको थियो । आगो नियन्त्रणमा आउन नसकेपछि भवनहरू डोजर लगाएर भत्काईएको छ ।।

Total Page Visits: 661 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्