Tuesday, May 28Nepal News Portal
Shadow

दुई ओटा कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि


काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार (आज) दुईकम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । दोहोरो अंकले बढीरहेको बजारमा मञ्जुश्री फाइनान्स र युनियन हाइड्रोपावरको शेयरमूल्य उच्च दरमा बढेको हो । आज दिउँसो १ः ०० बजेसम्म मञ्जुश्री फाइनान्सको १० % र युनियन हाइड्रोको ९.९३ प्रतिशतले शेयरमूल्य बढेको हो ।

Total Page Visits: 410 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्