काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार (आज) दुईकम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । दोहोरो अंकले बढीरहेको बजारमा मञ्जुश्री फाइनान्स र युनियन हाइड्रोपावरको शेयरमूल्य उच्च दरमा बढेको हो । आज दिउँसो १ः ०० बजेसम्म मञ्जुश्री फाइनान्सको १० % र युनियन हाइड्रोको ९.९३ प्रतिशतले शेयरमूल्य बढेको हो ।
दुई ओटा कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि
- स
- स
- स