Thursday, September 12Nepal News Portal
Shadow

अन्तःशुल्क स्टिकरमा क्युआरकोड हुने


काठमाडौं । बैंक तथा वित्तीय संस्थालगायत अन्य व्यवसायिक प्रतिष्ठानहरुले प्रयोग गर्दै आएको क्युआरकोड अब अन्तःशुल्कको स्टिकरमा राखिने भएको छ ।

आगामी आर्थिक वर्षदेखि अन्तःशुल्कमा स्टिकर राख्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका हुन् । नक्कली अन्तःशुल्क स्टिकरको प्रयोगलाई निरुत्साही गर्न सरकारले यस्तो व्यवस्था गरेको हो ।

अन्तःशुल्क स्टिकरको प्रयोग गर्दा क्युआरकोडको स्क्यान गरी सोको तथ्याँक आन्तरिक राजश्व विभागको स्वचालित प्रणालीमा अभिलेख गर्ने प्रवन्ध मिलाइने बजेटमा उल्लेख गरिएको छ । यस्तै बियर उत्पादन गर्ने उधोगमै फ्लोमिटर राख्ने व्यवस्था मिलाइने भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्