Wednesday, December 6Nepal News Portal
Shadow

मल्टीपर्पस फिनान्सले साधारण सभाका लागि बुक क्लोज भोली


काठमाडौं । मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेडले असार ६ गते आव्हान गरेको २३औं वार्षिक साधारण सभाका लागि जेठ २४ गते सोमवार (भोली) एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ २३ गते आइतवार (आज) सम्म शेयर कायम गर्नुपर्ने भएको हो ।

कम्पनीको केन्द्रिय कार्यालय राजविराज, सप्तरीमा बिहान ११ बजे सभा बोलाईएको हो । सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै आव २०७६र७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्नेछन् ।

 

Total Page Visits: 516 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्