Monday, April 21Nepal News Portal
Shadow

नेप्से परिसूचक ५०.१३ अङ्क हुँदा कारोबार रकम १७ अर्ब नाघ्यो


काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचक ५०.१३ अङ्कले वृद्धि भई २ हजार ९०६.८९ विन्दुमा पुगेर बन्द भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ७.८८ अङ्कले बढेर ५२०.९९ विन्दुमा पुगेर बजार बन्द भएको छ ।
आज २१८ ओटा कम्पनीको ३ करोड ७४ लाख ५५ हजार कित्ता शेयर १७ अर्ब २७ करोड १७ लाख ८७ हजार मूल्यमा खरिद विक्री भएको छ ।
आज १३ ओटा समूह मध्ये ७ ओटाको परिसूचक बढेको छ भने बाँकी रहेका ६ ओटाको परिसूचक घटेको छ ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्