Monday, July 15Nepal News Portal
Shadow

आज सर्वाधिक शेयर मूल्य बढ्ने कम्पनी


काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार (आज) ५ ओटा कम्पपनीको शेयर मूल्य सर्वाधिक मात्रामा बढेको छ । त्यो मध्ये पनि महिला लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले बढेको छ । आज महिला लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले बढेर यसको शेयर मूल्य प्रतिकित्ता ५ हजार २२७ कायम भएको छ ।
त्यस्तै आज गुड विल फाइनान्सको ९.८९ प्रतिशतले बढेर शेयर मूल्य ५२२ पुगेको छ । लुम्विनी विकासको ९.८८ ले बढेर शेयर मू्ल्य ५४५, रिदी हाइड्रोपावरको ९.८७ प्रतिशतले बढेर शेयर मूल्य ४३४ र नेपाल बंगलादेश बैंकको ९.०७ प्रतिशतले वृद्धि भएर शेयर मूल्य प्रतिकित्ता ४३३ कायम भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्