Thursday, January 23Nepal News Portal
Shadow

आज सर्वाधिक मूल्यको शेयर कारोबार भएका ४ कम्पनी


काठमाडौं । आइतबार (आज) ४ ओटा कम्पनीको बढि मात्रामा शेयर कारोबार भएको छ । आज नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब २१ करोड १४ लाख ५६ हजार रुपैयाँको शेयर खरिद विक्री भएको छ ।
त्यस्तै नेपाल इन्फ्याक्चर बैंकको ८३ करोड ९० लाख ४४ हजारको शेयर खरिद विक्री भएको छ । लुम्विनी बिकास बैकंको ५४ करोड ७५ लाख ६४ हजार र कुमारी बैकको ४६ करोड ५७ लाख ४० हजार मूल्य बराबरको शेयर खरिद विक्री भएको छ ।
आज नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजार ८७५ कायम भएको छ । नेपाल इन्फा्याक्चर बैंकको शेयर मूल्य प्रतिकित्ता ५७७, लुविनी बिकास बैकंको ५४५ र कुमारी बैकको शेयर मूल्य प्रतिकित्ता ३७५ कायम भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्