Saturday, April 13Nepal News Portal
Shadow

३,४७९ जनामा संक्रमण पुष्टि, ६,६३६ जना संक्रमणमुक्त


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।

Total Page Visits: 526 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्