Wednesday, January 15Nepal News Portal
Shadow

खोपलाई प्रभावकारी बनाउँनु पर्ने निजी क्षेत्रको माग


काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यन्वयका चुनौति धेरै भएपनि कोभिडको खोपलाई प्राथमिकता दिनु पर्ने निजी क्षेत्रको भनाई छ । अर्थतन्त्रलाई चलायमान बनाउँनका लागि सरकारले आवश्यक खोपको प्रवन्ध गरी गाउँ गाउँसम्म खोपको पहुँच पु¥याउँनुपर्ने निजी क्षेत्रको माग छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘बजेट कार्यान्वयनः चुनौति र समाधान’ विषयक भर्चुअल अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ललगायत सहभागी प्रतिनिधिहरुले खोपलाई प्राथमिकता दिनुपर्ने बताएका हुनु ।

समग्रमा बजेट निजी क्षेत्रमैत्री भएपनि यो सरकारको भविष्य निश्चित नभएकाले कार्यान्वयनमा चुनौति भएको उनीहरुको भनाई छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्